काभ्रे खबर

काभ्रे खबर

रोशी गाउँपालिका भित्रका उद्योगी व्यवसायीलाई प्रशिक्षण तथा अभिमुखिकरण

काभ्रे, रोशी गाउँपालिका भित्रका उद्योगी व्यवसायीहरुको लागि प्रशिक्षण तथा अभिमुखिकरण गराईएको छ । रोशी उद्योग वाणिज्य संघको आयोजना तथा गाउँपालिकाको...

Read more

रोशी– ११ करम्बा डाँडाँका एकल महिला, पुरुष तथा वृद्धबृद्धालाई खाधान्न सामग्री वितरण

काभ्रे, असोज दोस्रो साताको बाढीपहिरो प्रभावित रोशी ११ का वृद्धबृद्धालाई खाधान्न सामग्री वितरण गरिएको छ । शान्ति जन आदर्श सेवा...

Read more

अवरुद्ध भएको बीपी राजमार्ग पूर्णरुपमा सुचारु

काभ्रे, रोशी गाउँपालिको माम्तीमा रोशी खोलाको बाढीले डाइभर्सन बगाउँदा अवरुद्ध भएको बीपी राजमार्ग पूर्णरुपमा सुचारु भएको छ । जिल्ला ट्राफिक...

Read more

खोलाले रोशीमा डाइभर्सन बगाउँदा बीपी राजमार्ग अवरुद्धः खुलाउने प्रयास जारी

काभ्रे,रेडियो रोशी, रोशी खोलामा आएकोे बाढीले रोशीको माम्तीमा डाइभर्सन बगाउँदा बीपी राजमार्ग अवरुद्ध भएको छ । हिजो दिउँसो देखिको वर्षाको...

Read more

आज २५६९औं बुद्ध जयन्तीः काभ्रेको पनौतीदेखि नमोबुद्धसम्म शान्ति पदयात्रा

काभ्रे, आज शान्तिका अग्रदूतका रुपमा विश्व परिचित सिद्धार्थ गौतम अर्थात गौतम बुद्धको २५६९औं जयन्ती पूजा, आराधना एवम् प्रवचन गरी मनाइँदैछ...

Read more

नमोबुद्ध नगरपालिकामा फैलियो जण्डिसः १८ जनामा सङ्क्रमण

काभ्रे,रेडियो रोशी, काभ्रे जिल्लाको नमोबुद्ध नगरपालिकामा हेपाटाइटिस अर्थात जण्डिस सङ्क्रमण फैलिएको छ । नगरपालिकाको वडा नम्बर २, ३, ४ र...

Read more

रोशी गाउँपालिकाको १० नम्बर वडा पूर्ण खोप सुनिश्चितता तथा दिगोपना वडा घोषणा

काभ्रे,रेडियो रोशी, रोशी गाउँपालिको वडा नं. १० पूर्ण खोप सुनिश्चितता तथा दिगोपना वडा घोषणा भएको छ । हिजो बुधबार वडा...

Read more

रोशीमा बाढी पीडितलाई अस्थायी आवास निर्माण गर्न पहिलो किस्ता बापतको रकम दिन सुरु

काभ्रे, रोशी गाउँपालिकामा बाढीपीडित घरपरिवारको अस्थायी आवास निर्माण गर्न पहिलो किस्ता बापतको रकम निकासा सुरु भएको छ । गत असोज...

Read more

रोशीमा ५ सय ४९ जनाले गरे राष्ट्रिय परिचयपत्र छुट दर्ता, कुन वडामा कतिले गरे दर्ता?

काभ्रे, रोशी गाउँपालिकामा राष्ट्रिय परिचयपत्र छुट दर्ता अभियानमा ५ सय ४९ जनाले दर्ता गरेका छन् । यसअघि विविध कारणबस परिचयपत्र...

Read more

सुरक्षा प्रविधिमा नवीनताः इ.प्र.का मंगलटारमा सिसिक्यामेरा र सौर्य ऊर्जा प्रणालीको शुभारम्भ

काभ्रे, इलाका प्रहरी कार्यालय मंगलटारमा सिसिक्यामेरा र सौर्य ऊर्जा प्रणालीको शुभारम्भ भएको छ । वीपी राजमार्गको निगरानी गर्ने उद्देश्यले नवप्रवद्र्धनात्मक...

Read more
Page 4 of 78 1 3 4 5 78