काभ्रे खबर

काभ्रे खबर

रोशी गाउँपालिका परिसरमा सरसफाई

रेडियो रोशी÷काभ्रे, जिल्लाको रोशी गाउँपालिकाको कार्यालय परिसरमा सरसफाई गरेका छन् । निजामती कर्मचारी सेवा दिवस २०८०, अन्र्तराष्ट्रिय साक्षरता दिवस र...

Read more

दाप्चामा मुटुरोग सम्बन्धी विशेषज्ञसहितको स्वास्थ्य शिविर

काभ्रे, नमोबुद्ध नगरपालिका वडा नं ८ स्थित दाप्चा माध्यमिक विद्यालयमा मुटुरोग सम्बन्धी विशेषज्ञ सहितको स्वास्थ्य शिविर सञ्चालन गरिएको छ ।...

Read more

केनसिनकान कराँते प्रतियोगितामा बनेपाका तुल्सीराम बने विश्वकै दोश्रो विजेता

काभ्रे, काभ्रे बनेपाका तुल्सीराम श्रेष्ठले जापानको टोकियोमा सम्पन्न दोश्रो विश्व केनसिनकान कराँते प्रतियोगितामो दोश्रो उपाधी हात पार्नुभएको छ। ७५ केजी...

Read more

तिनधारे झरनाको अवलोकन भ्रमणः चार मन्त्रीसमक्ष जनप्रतिनिधिहरूले मागे विकास

रेडियो रोशी, तिनधारे झरनाको प्रवद्र्धन तथा विकासका लागि अवलोकन भ्रमण कार्यक्रममा चार मन्त्रीसमक्ष जनप्रतिनिधिहरूले बिभिन्न विकास मागेका छन् । हिजो...

Read more

तिनधारे झरनाको प्रवद्र्धन तथा विकासका लागि अवलोकन भ्रमण कार्यक्रम सम्पन्न

रेडियो रोशी, काभ्रे जिल्लाको रोशी गाउँपालिका वडा नं. २ काफलडाँडामा अवस्थित तिनधारे झरनाको प्रवद्र्धन तथा विकासका लागि अवलोकन भ्रमण कार्यक्रम...

Read more

जिल्लामा आत्महत्या न्यूनीकरणका लागि सरोकारवालाहरुसँग अन्तरक्रिया

काभ्रे, स्वस्थ्य कार्यालय काभ्रेपलाञ्चोकले मानसिक स्वास्थ्य तथा आत्महत्या न्यूनीकरण गर्नका लागि सरोकारवालाहरुसँग बृहत् छलफल एवं अन्तरक्रिया गरेको छ । आर्थिक...

Read more

कटुञ्जे प्रहरी चौकी भवन उद्धाटन

काभ्रे, रोशी गाउँपालिका वडा नं. ७ मा अवस्थित कटुञ्जे प्रहरी चौकीको नवर्निमित भवन उद्धाटन भएको छ । बुधबार एक कार्यक्रमकाबीच...

Read more

मण्डनदेउपुर नगरपालिकाद्वारा ८० जना नयाँ उद्यमी सिर्जना

काभ्रे, काभ्रेपलाञ्चोक जिल्लाको मण्डनदेउपुर नगरपालिकाले ८० जना नयाँ उद्यमी सिर्जना गरेको छ । नगरपालिकाको आर्थिक तथा प्राविधिक सहयोगमा चलिरहेको गरिबी...

Read more

काभ्रेको सिडिओमा रुद्रादेवी शर्मा आउँदै, पुण्य विक्रम पौडेल धनकुटा सरुवा

काभ्रे, जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकका प्रमुख (सिडिओ) हेरफेर भएका छन् । गृह मन्त्रालयले एक वर्ष नपुग्दै जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकका...

Read more

तेमालमा जनै पूर्णिमाको अवसरमा भोलिबाट ३ दिन सार्वजनिक विदा

रेडियो रोशी÷काभ्रे, तेमाल गाउँपालिकाले जनै पूर्णिमा पर्वको अवसरमा भोलि १३ गते देखि १५ गतेसम्म ३ दिन सार्वजनिक विदा दिने निर्णय...

Read more
Page 62 of 74 1 61 62 63 74