रोशी प्रोफाईल

ट्रम्पले गैरकानुनी आप्रवासीलाई देश निकाला गर्न सेना प्रयोग गर्ने

काभ्रे, अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले कागजातविहीन आप्रवासीलाई सामूहिक देश निकाला गर्न अमेरिकी सेना प्रयोग गर्ने घोषणा गर्नु भएको छ...

Read more

नेपाली कफी अन्तर्राष्ट्रिय बजारमा अब्बल

काभ्रे, राष्ट्रिय चिया तथा कफी विकास बोर्डले यही मङ्सिर ७ गते राष्ट्रिय कफी दिवस भृकुटीमण्डपमा आयोजना गर्ने भएको छ ।...

Read more

महिला मृत्युदर घटाउन निःशुल्क ‘एचपीभी’ खोप

काभ्रे, आउँदो माघ २२ गतेदेखि देशैभर पाठेघरको मुखमा हुने क्यान्सरविरुद्धको ‘एचपीभी खोप’ निःशुल्क दिइने भएको छ । पछिल्लो समय पाठेघरको...

Read more

युनिभर्सल डेन्टल हस्पिटलद्धारा रोशी माविका बिद्यार्थी र शिक्षकहरुलाई न्यानो स्वीटर वितरण

काभ्रे, रेडियो रोशी, युनिभर्सल डेन्टल हस्पिटलले रोशी–७ स्थित श्री रोशी माध्यामिक विद्यालयका बिद्यार्थीहरु तथा बिद्यालयका शिक्षकलाई न्यानो स्वीटर वितरण गरेको...

Read more

रोशी गाउँपालिकालार्ई तामाङ सोसाइटी अफ टेक्सास र नर्थ अमेरिको आर्थिक सहयोग

काभ्रे,रेडियो रोशी, असोज दोस्रो साताको बाढीपहिरोबाट अति प्रभावित बनेको रोशी गाउँपालिकालाई तामाङ सोसाइटी अफ टेक्सास र नर्थ अमेरिकाले आर्थिक सहयोग...

Read more

विपद्पछि रोशीमा विशेष गाउँ सभाः २ करोड ८० लाखको विपद् व्यवस्थापन कोष निर्माण

काभ्रे, विपदका लागि बजेट व्यवस्थापन गर्न रोशी गाउँपालिकामा विशेष गाउँ सभा सम्पन्न भएकोे छ । आज गाउँपालिका अध्यक्ष दिनेश लामाको...

Read more

बाढीपिडितको मानसिक तनाव न्यूनिकरण गर्न रोशीमा आध्यात्मिक ध्यान

काभ्रे,रेडियो रोशी, असोज दोस्रो साताको बाढिपहिरोबाट अति प्रभावित रोशी गाउँपालिकामा बाढीपिडितको मानसिक तनाव न्यूनिकरण गर्न आध्यात्मिक ध्यानको आयोजना गरिने भएको...

Read more

रोशीमा निःशुल्क स्वास्थ्य शिविरबाट १ सय ९४ जना लाभान्वित

काभ्रे, काभ्रे जिल्लाको रोशी गाउँपालिका वडा नं. ९ मंगलटारमा एक दिने निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । जिल्ला जनस्वास्थ्य...

Read more

रोशीमा निःशुल्क स्वास्थ्य शिविरबाट दुई सय भन्दा बढिले पाए स्वास्थ्य सेवा

काभ्रे, काभ्रे जिल्लाको बाढी प्रभावित क्षेत्र रोशी गाउँपालिका वडा नं. ९ मंगलटारमा एक दिने निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ...

Read more

आज हरिबोधनी एकादशीः काभ्रे सहित देशैभरका विष्णु मन्दिरहरूमा मेला र जात्रा

काभ्रे, आज हरिबोधनी एकादशी हिन्दु धर्मावलम्बीले आज व्रत बसी भगबान विष्णुको पूजाआजा गरी मनाउने गर्छन् । आषाढ शुक्ल एकादशीको दिन...

Read more
Page 10 of 186 1 9 10 11 186