रेडियो रोशी, काभ्रे जिल्लाका तेमाल गाउँपालिकामा क्षयरोगको बार्षिक समिक्षा तथा कोहर्ट विश्लेषण सम्बन्धि स्वास्थ्य संस्था स्तरीय गोष्ठी सम्पन्न भएको छ...
Read moreरेडियो रोशी, तेमाल गाउँपालिका वडा नं ३ सरमथली कुडुवालका कृषकहरुलाई तरकारीको बिउ वितरण गरीएको छ । आज वडा कार्यालयको बजेटबाट...
Read moreकाभ्रे, रोशी गाउँपालिकाको वडा कार्यालयहरूमा कम्प्युटर प्राविधिक अभाव भएको छ। रोशी गाउँपालिकाको आयोजनामा भएको आर्थिक वर्ष ०७९÷८० को प्रगति समीक्षा...
Read moreरेडियो रोशी, काभ्रे जिल्लाको रोशी गाउँपालिकाले गत आर्थिक बर्षको बार्षिक प्रगती समिक्षा सम्पन्न गरेको छ । गत आर्थिक बर्षको प्रगती...
Read moreरेडियो रोशी, काभ्रेपलाञ्चोक जिल्लाकोे नमोबुद्ध नगरपालिकास्थित मेथिनकोट अस्पतालमा निःशुल्क मुटुरोग सम्बन्धी शिविर संचालन हुने भएको छ । मेथिनकोट अस्पताल र...
Read moreकाभ्रे, उच्च रक्तचाप हुनेको पहिचान, परिक्षण, जोखिम न्युनिकरण नियन्त्रण गर्ने उद्धेश्यले थालिएको अभियानबारे नमोबुद्धमा जनप्रतिनिधीसंग छलफल गरिएको छ । नेपालमा...
Read moreकाभ्रे, विश्व सम्पदा सूचीमा सूचिकरण हुने प्रकृयामा रहेको ऐतिहासिक, धार्मिक स्थल नमोबुद्ध परिसरमा एकसाथ हजार पर्यटक पुगेका छन् ।विश्व शान्ती...
Read moreरासस–नागरिकले प्रत्यक्षरुपमा अनुभूति गर्न पाउने गरी परिवर्तन हुन्छ भन्ने आशा सायद यहाँका अघिल्लो पुस्ताका नागरिकमा थिएन । तर संघीयतापछि काभ्रेपलाञ्चोकको...
Read moreकाभ्रे, शिक्षकहरूले पठनपाठन ठप्प गराएर तीन दिन गरेको आन्दोलनको क्षतिपूर्ति शनिवार पठाएर चुक्ता गर्ने बताएका छन् । सरकार र नेपाल...
Read moreकाभ्रे, काभ्रेका स्थानीय सरकारका प्रमुखहरूले तत्काल विद्यालयको पठनपाठन सूचारु गर्न निर्देशन दिएका छन् । आज शुक्रबार धुलिखेलमा भएको स्थानीय तहको...
Read more
सामुदायिक रेडियो सेवा रेडियो रोशी १०१.६ मेगाहर्ज बि.स. २०७५ सालदेखि काभ्रेजिल्लामा संचालित रहेको छ । रोशी गाउँपालिका द्वारा स्थापित र नाङ्शाल एसोसिएसन नेपालद्वारा संचालित यश रेडियोले समृद्धिको लागि सञ्चार भन्ने मुल नारा बोकेर अगाडि बढिरहेको छ । काभ्रेको १३ वटै स्थानीय तहलाई लक्षित गरि स्थापना भएको यस रेडियोको क्षमता ५०० वाट रहेको छ । रेडियो रोशीलाई तपाईंले काभ्रे जिल्ला साथै आसपासका २० वटा भन्दा बढी जिलाबाट १०१.६ मेगाहर्जबाट, www.radioroshi.org.np र हाम्रो पात्रो एपमा रेडियो रोशी सर्च गरेर बिश्वको कुनै पनि कुनाबाट सुन्न सकिन्छ ।
रेडियो रोशी १०१.६ मेगाहर्ज
कार्यलय भकुण्डेबेशी काभ्रेपलाञ्चोक
सम्पर्क नम्बरः ०११४०४१७८
email: radioroshi@gmail.com
© 2022 Radio Roshi 101.6 Mhz - Hosted by TooFan Commnunication Network.