रोशी प्रोफाईल

रोशी–४ महादेवटारमा अपांगता समावेशीकरण सम्बन्धि अभिमुखीकरण

काभ्रे, रोशी गाउँपालिका वडा नम्बर ४ महादेवटारमा अपांगता समावेशीकरण सम्बन्धि अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ। स्रोत ब्यवस्थापन तथा ग्रामीण सशक्तिकरण...

Read more

चौतारा सामुदायिक वन उपभोक्ता समितिको तेश्रो वार्षिक साधारण सभा सम्पन्न

काभ्रे,रेडियो रोशी, रोशी गाउँपालिका वडा नम्बर ५ चिसापानी स्थित चौतारा सामुदायिक वन उपभोक्ता समितिको तेश्रो वार्षिक साधारण सभा सम्पन्न भएको...

Read more

अबरुद्ध बीपी राजमार्ग सञ्चालनको लागि डाइभर्सन बनाउन सुरु

रेडियो रोशी,काभ्रे, पुर्ण रुपमा अबरुद्ध बनेको बीपी राजमार्ग खुलाउने कार्य सुरु भएको छ । असोज १८ र १९ गतेको वर्षापछि...

Read more

रोशी गाउँपालिका अन्तर्गतका सडकहरूको स्तरोन्नतिका लागि टेन्डर आह्वान

काभ्रे,रेडियो रोशी, रोशी गाउँपालिकाले पालिका भित्रका चारवटा महत्त्वपूर्ण सडक परियोजनाको स्तरोन्नति गर्नका लागि टेन्डर आह्वान गरेको छ। संघ र प्रदेशको...

Read more

नमोबुद्दमा मानव बेचबिखन बिरुद्ध सचेतना तथा अन्तरक्रिया कार्यक्रम

काभ्रे,रेडियो रोशी, काभ्रे जिल्लाको नमोबुद्ध नगरपालिकामा मानव बेचबिखन बिरुद्दको १९औं राष्ट्रिय दिवसको आवसरमा सचेतना तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ...

Read more

भोलि रोशी–३ मा किसानहरूलाई तरकारीको बीउ र मिनिकिट वितरण गरीदै

काभ्रे,रेडियो रोशी, रोशी गाउँपालिका वडा नं. ३ का किसानहरूलाई तरकारीको बीउ र मिनिकिट वितरण गरीने भएको छ । गाउँपालिकाको नीति...

Read more

सिपालीमा काक्रो उत्पादन प्रशस्त, तर पुल नहुँदा बजार पुर्याउन समस्या

काभ्रे,रेडियो रोशी, काभ्रे जिल्लाको रोशी गाउँपालिका–६, सिपालीमा प्रशस्त मात्रामा काक्रो उत्पादन हुँदै आएको छ । यो क्षेत्रमा अहिले पनि दिन...

Read more

रोशी गाउँपालिकामा तीज विशेष साँस्कृतिक कार्यक्रम सम्पन्न

काभ्रे,रेडियो रोशी, नेपाली नारीहरुको महान पर्व हरितालिका तिजको अवसरमा रोशी गाउँपालिकाले शुभकामना आदानप्रदान गर्दै तिज विशेष साँस्कृतिक कार्यक्रम भब्य रुपमा...

Read more

साउन महिनाभरी बिपी राजमार्गमा रातको समयमा गाडी चलाउन नपाईने

काभ्रे, सम्भावित जोखिम न्यूनीकरणका लागि बीपी राजमार्गमा साउन महिनाभरी साँझ ५ बजेदेखि बिहान ५ बजेसम्म गाडी चलाउन रोक लगाइएको छ...

Read more

हिजो रातीदेखी अवरुद्ध बि.पि.राजमार्ग सुचारु

काभ्रे, हिजो रातीदेखि अवरुद्ध बनेको बि.पि. राजमार्ग सुचारु भएको छ । वर्षाको कारण राजमार्गका बिभिन्न स्थानमा आएको बाढी र पहिरो...

Read more
Page 1 of 187 1 2 187