रोशी खबर

नगरभित्रका अब्यवस्थित होर्डिङ बोर्ड हटाउन नमोबुद्ध नगरपालिकाको निर्देशन

काभ्रे, काभ्रे जिल्लाको नमोबुद्ध नगरपालिकाले अब्यवस्थित होर्डिङ बोर्ड तत्काल हटाउन निर्देशन दिएको छ । नगरपालिका क्षेत्रभित्र अव्यवस्थित रुपमा होर्डिङ बोर्डहरु...

Read more

जाडो बढेसँग नवजात शिशुको स्वास्थ्यमा विशेष ध्यान दिन चिकित्सकहरूको आग्रह

काभ्रे, जाडो बढेसँगै नवजात शिशुको स्वास्थ्यमा विशेष ध्यान दिन चिकित्सकहरूले आग्रह गरेका छन् । जाडोको बेला नवजात शिशुलाई दिनदिनै ननुहाउन...

Read more

च्याम्राङबेशिमा दुधालु गाई भैंसीको आहारा एवं ब्यवस्थापन सम्बन्धि ३ दिने तालिम सम्पन्न

काभ्रे,बेथानचोक गाउँपालिकाको वडा नम्बर १ च्याम्राङबेशिमा कृषकहरुको लागि दुधालु गाई भैंसीको आहारा एवं ब्यवस्थापन सम्बन्धि ३ दिने तालिम सम्पन्न भएको...

Read more

बागमती प्रदेशभित्र रहेका क्रियाशील प्राविधिक पत्रकारहरुको लागि रेडियो प्राविधिक तालिम सम्पन्न

काभ्रे, बागमती प्रदेशभित्र रहेका क्रियाशील प्राविधिक पत्रकारहरुको लागि सञ्चालन गरिएको चार दिने रेडियो प्राविधिक तालिम सम्पन्न भएको छ । सञ्चार...

Read more

रोशी गाउँपालिकाको छैठौ कार्यपालिका वैठक सम्पन्न

काभ्रे, रोशी गाउँपालिका अध्यक्ष दिनेश लामाको अध्यक्षतामा आज छैठौ कार्यपालिका वैठक सम्पन्न भएको छ । वैठकमा गाउँपालिका बाट कार्यन्वयन हुने...

Read more

रोशी गाउँपालिका र रेयुकाई एईको मासुनागा आँखा अस्पताल विच सम्झौता

काभ्रे, काभ्रे जिल्लाको रोशी गाउँपालिका र रेयुकाई एईको मासुनागा आँखा अस्पताल विच मोतियाबिन्दु रोगको उपचार गर्ने सम्बन्धमा सम्झौता भएको छ...

Read more

मण्डनदेउपुर अपडेटः स्याम्पल टेस्ट गर्दा रेबिज नेगेटिभ

काभ्रे, काभ्रेपलाञ्चोक जिल्लाको मण्डनदेउपुर नगरपालिकामा मरेका पशुहरुमा रेबिज संक्रमण नभएको पुस्टि भएको छ । नगरभित्रका गाईहरु एकाएक गाई मर्न थालेपछि...

Read more

मण्डनदेउपुरलाई बालमैत्री नगर घोषणाका लागि कार्य योजना निर्माण

काभ्रे, काभ्रेपलाञ्चोक जिल्लाको मण्डनदेउपुर नगरपालिकालाई बालमैत्री नगर घोषणाका लागि कार्य योजना निर्माण गरिएको छ । नगरपालिकाले बालमैत्री नगरपालिकाका लागि १३...

Read more

जिल्ला प्रशासन कार्यालय काभ्रेद्धारा आपत्कालीन सञ्चालन केन्द्र क्रियाशील बनाउन निर्देशन

काभ्रे, जिल्ला प्रशासन कार्यालय काभ्रेले जिल्ला सदरमुकाममा रहेको र स्थानीय तहमा रहेको आपत्कालीन सञ्चालन केन्द्रलाई क्रियाशील बनाउन निर्देशन दिएको छ...

Read more

जिल्ला स्वास्थ्य कार्यालय काभ्रे वाग्मती प्रदेशकै उत्कृष्ट, स्वास्थ्य संस्थाका सेवा सुधारोन्मुख

काभ्रे, काभ्रेमा नागरिकको स्वास्थ्य अवस्था सबल बनाउन स्वास्थ्य संस्थाका सेवा सुधारोन्मुख भएको पाइएको छ । जिल्लाका अलावा अन्य स्थानबाट जिल्लामा...

Read more
Page 171 of 195 1 170 171 172 195