काभ्रे, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले नेपालमा मङ्कीपक्स सङ्क्रमणको जोखिम रहेको जनाएको छ । मङ्कीपक्स भाइरसको सङ्क्रमण छिमेकी देश भारतमा तीव्र...
Read moreकाभ्रे, काभ्रे जिल्लाको नमोबुद्ध–७ भकुण्डेवेशीमा रहेको मेथिनकोट अस्पतालमा एक्सरे सेवा कम्तीमा १० दिनसम्म बन्द हुने भएको छ । अस्पतालले आज...
Read moreकाभ्रे, नेपालमा डेङ्गी र हैजाको सङ्क्रमण बढ्दै गएको छ । गत चार दिनमा मात्रै ७ सय २२ जनामा डेङ्गी पुष्टि...
Read moreकाभ्रे, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सबै सरकारी कार्यालयलाई ‘लामखुट्टे खोज र नष्ट गर’ अभियान सञ्चालन गर्न आग्रह गरेको छ ।...
Read moreकाभ्रे सरकारी अस्पतालमा डेङ्गी सङ्क्रमितहरूको उपचार निःशुल्क हुँने भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलको उपस्थितिमा स्वास्थ्य प्रतिष्ठान...
Read moreकाभ्रे, तनहुँमा डेंगु संक्रमणबाट ५० वर्षीय पुरुषको मृत्यु भएको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका प्रमुख डा. यदुचन्द्र घिमिरेले...
Read moreकाभ्रे, रोशी गाउँपालिका वडा न ९ मंगलटारमा आमा समूह र स्वास्थकर्मीहरुलाई पूर्ण स्तनपान प्रवर्द्धनका लागि अभिमुखिकरण कार्यक्रम गरीएको छ ।आयुर्वेद...
Read moreकाभ्रे, नमोबुद्ध नगरपालिकाले नगर भित्रका जेष्ठ नागरिकको निःशुल्क स्वास्थ्य परिक्षण गरेको छ । नगरपालिकाले ७० बर्ष माथिका जेष्ठ नागरिकको टोल...
Read moreकाभ्रे,रेडियो रोशी, रोशी–९ स्थित मंगलटार स्वास्थ्य चौकीमा सञ्चालित शारीरिक अपाङ्गता पहिचान तथा पुनस्र्थापन घुम्ती शिविरबाट ३९ जनाले हाडजोर्नी सम्बन्धी सेवा...
Read moreकाभ्रे,रेडियो रोशी, भोलि असार १२ गते देखी १४ गते सम्म रोशी गाउँपालिकाको बिभिन्न स्थानमा शारीरिक अपाङ्गता पहिचान तथा पुनस्र्थापन घुम्ती...
Read more
सामुदायिक रेडियो सेवा रेडियो रोशी १०१.६ मेगाहर्ज बि.स. २०७५ सालदेखि काभ्रेजिल्लामा संचालित रहेको छ । रोशी गाउँपालिका द्वारा स्थापित र नाङ्शाल एसोसिएसन नेपालद्वारा संचालित यश रेडियोले समृद्धिको लागि सञ्चार भन्ने मुल नारा बोकेर अगाडि बढिरहेको छ । काभ्रेको १३ वटै स्थानीय तहलाई लक्षित गरि स्थापना भएको यस रेडियोको क्षमता ५०० वाट रहेको छ । रेडियो रोशीलाई तपाईंले काभ्रे जिल्ला साथै आसपासका २० वटा भन्दा बढी जिलाबाट १०१.६ मेगाहर्जबाट, www.radioroshi.org.np र हाम्रो पात्रो एपमा रेडियो रोशी सर्च गरेर बिश्वको कुनै पनि कुनाबाट सुन्न सकिन्छ ।
रेडियो रोशी १०१.६ मेगाहर्ज
कार्यलय भकुण्डेबेशी काभ्रेपलाञ्चोक
सम्पर्क नम्बरः ०११४०४१७८
email: radioroshi@gmail.com
© 2022 Radio Roshi 101.6 Mhz - Hosted by TooFan Commnunication Network.