काभ्रे खबर

काभ्रे खबर

रोशीमा असार १२ देखी १४ सम्म निःशुल्क शारीरिक अपाङ्गता पहिचान तथा घुम्ती शिविर हुँदै

काभ्रे,रेडियो रोशी, यहि असार १२ देखी १४ गते सम्म रोशी गाउँपालिकाको बिभिन्न स्थानमा शारीरिक अपाङ्गता पहिचान तथा पुनस्र्थापन घुम्ती शिविर...

Read more

आ.व २०८१÷८२ को लागि तेमालले ल्यायो ५० करोड ८९ लाख ६८ हजारको बजेट

काभ्रे, आगामी आर्थिक बर्ष २०८१÷८२ को लागि तेमाल गाउँपालिकाले ५० करोड ८९ लाख ६८ हजार ८ सय रुपैयाँको अनुमानित बजेट...

Read more

नमोबुद्धको अनुमानित बजेट ७७ करोड १० लाख ४६ हजार ४ सय ४३ रुपैयाँ

काभ्रे, नमोबुद्ध नगरपालिकाले आगामी आर्थिक बर्ष २०८१÷८२ को लागि अनुमानित ७७ करोड १० लाख ४६ हजार ४ सय ४३ रुपैयाँ...

Read more

उद्यमशीलता विकास र स्वरोजगार सिर्जना गर्न नमोबुद्धका नागरिकहरुलाई तालिम

काभ्रे, नमोबुद्ध नगरपालिकाले उद्यमशीलता विकास र स्वरोजगार सिर्जना गर्न नागरिकहरुलाई तालिम दिईरहेको छ । नगर युवा परिषद्को आयोजना भएको तालिममा...

Read more

उद्यमशीलता विकास र स्वरोजगार सिर्जना गर्न नमोबुद्धका नागरिकलाई तालिम

च्याम्राङबेशीमा गीतबाटै विकास मागे स्थानीयले

काभ्रे, “दिदी बहिनी ख्याल गर्नुस हरेक पलगर्भ बसे गै हालौँ अस्पताल” “अध्यक्षज्यू यी कुरा सुन्दिनुसके शीर्षकमा छ बजेट भन्दिनुस” शुक्रबार...

Read more

नमोबुद्ध नगरकोे आगामी आ.व २०८१÷०८२ को नीति तथा कार्यक्रम सर्वसम्मत पारित

काभ्रे, नमोबुद्ध नगरपालिकाको आगामी आर्थिक वर्ष २०८१÷०८२ को नीति तथा कार्यक्रम सर्वसम्मत पारित भएको छ । आज सभाध्यक्ष एवं नगरप्रमुख...

Read more

रोशी–९ स्थित बिन्ध्यवासिनी मा. वि. मा अन्तर सदन स्तरिय हाजिरी जवाफ सम्पन्न

काभे, रोशी गाउँपालिका वडा नं ९ रजबास स्थित श्री बिन्ध्यवासिनी माध्यामिक विद्यालयमा अन्तर सदन स्तरिय हाजिरी जवाफ प्रतियोगिता सम्पन्न सम्पन्न...

Read more

रोशी गाउँपालिका ‘अनिवार्य तथा निःशुल्क शिक्षा लागू’ भएको स्थानीय तह घोषणा

काभ्रे, काभ्रे जिल्लाको रोशी गाउँपालिकालाई ‘अनिवार्य तथा निःशुल्क शिक्षा लागू’ भएको गाउँपालिका घोषणा गरिएको छ । गाउँ शिक्षा समितिको हिजो...

Read more
Page 22 of 75 1 21 22 23 75