काभ्रे, काभ्रे जिल्लाको रोशी गाउँपालिकामा लम्पी स्किन रोग बिरुद्धको खोप अभियान जारी छ । पशु सेवा कार्यालय काभ्रेको आयोजना तथा...
Read moreकाभ्रे, काभ्रे जिल्लाको नमोबुद्ध–७ भकुण्डेवेशीमा रहेको मेथिनकोट अस्पतालमा एक्सरे सेवा कम्तीमा १० दिनसम्म बन्द हुने भएको छ । अस्पतालले आज...
Read moreकाभ्रे,रेडियो रोशी, नमोबुद्ध नगरपालिका वडा नं ७ भकुण्डेवेशी स्थित एक किराना पसलबाट नगदसहित २ लाख मूल्य बराबरका सामान चोरी भएको...
Read moreकाभ्रे, आर्थिक बर्ष २०८०÷०८१ मा रोशी गाउँपालिका र वडा कार्यालय मार्फत सम्पादित क्रियाकलापहरूको समीक्षा गरिएको हो । गाउँपालिका अध्यक्ष दिनेश...
Read moreकाभ्रे, ऐतिहासिक नगर काभ्रेपलाञ्चोकको पनौतीमा स्थापित सङ्ग्रहालयमा एक वर्षमा तीन हजार पाँच सय विदेशी पर्यटकले अवलोकन गरेका छन् । सङ्ग्रहालय...
Read moreकाभ्रे, काभ्रे जिल्लाको धुलिखेलमा ढलले बगाउँदा एक महिलाको मृत्यु भएको छ । धुलिखेल–५ श्रीखण्डपुरमा रहेको ढलले बगाउँदा रामेछाप खाँडादेवी गाउँपालिका...
Read moreकाभ्रे, विपी राजमार्ग अन्तर्गत काभ्रे जिल्लाको रोशी सडक खण्ड पूर्ण अवरुद्ध भएको छ । हिजोदेखि परेको अबिरल बर्षाको कारण खहरे...
Read moreकाभ्रे, काभ्रे जिल्लाको तेमाल गाउँपालिका ८ स्थित रोशी खोलाको किनारमा शव फेला परेको छ । रोशी गाउँपालिका ९ चिउरीबासकी आरती...
Read moreकाभ्रे, काभ्रे जिल्लाको धुलिखेल अस्पतालमा आमा र नवजात शिशुको मृत्यु भएको छ । अप्रेशन गरि सुत्केरी भएकी नमोबुद्ध नगरपालिका ९...
Read moreकाभ्रे, हिजो राती धुलिखेलबाट हराएको मोटरसाइकल भकुण्डेको नौबिसेमा फेला परेको छ । ३८ वर्षीय सुजन श्रेष्ठको बा. ९४ प २२९१...
Read moreसामुदायिक रेडियो सेवा रेडियो रोशी १०१.६ मेगाहर्ज बि.स. २०७५ सालदेखि काभ्रेजिल्लामा संचालित रहेको छ । रोशी गाउँपालिका द्वारा स्थापित र नाङ्शाल एसोसिएसन नेपालद्वारा संचालित यश रेडियोले समृद्धिको लागि सञ्चार भन्ने मुल नारा बोकेर अगाडि बढिरहेको छ । काभ्रेको १३ वटै स्थानीय तहलाई लक्षित गरि स्थापना भएको यस रेडियोको क्षमता ५०० वाट रहेको छ । रेडियो रोशीलाई तपाईंले काभ्रे जिल्ला साथै आसपासका २० वटा भन्दा बढी जिलाबाट १०१.६ मेगाहर्जबाट, www.radioroshi.org.np र हाम्रो पात्रो एपमा रेडियो रोशी सर्च गरेर बिश्वको कुनै पनि कुनाबाट सुन्न सकिन्छ ।
रेडियो रोशी १०१.६ मेगाहर्ज
कार्यलय भकुण्डेबेशी काभ्रेपलाञ्चोक
सम्पर्क नम्बरः ०११४०४१७८
email: radioroshi@gmail.com
© 2022 Radio Roshi 101.6 Mhz - Hosted by TooFan Commnunication Network.