काभ्रे, अनलाइन क्यासिनो चलाएको आरोपमा काठमाडौंबाट काभ्रेका एक सहित चार जना पक्राउ परेका छन् । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको...
Read moreकाभ्रे, काभ्रेपलाञ्चोक जिल्लाको चौँरीदेउराली गाउँपालिका भित्र रहेका बिभिन्न पाँच सामुदायिक विद्यालयलाई ‘थ्री स्टार’ घोषणा गरिएको छ । खानेपानी, सरसफाइ एवं...
Read moreरोशी–१२ द्वारा ज्येष्ठ नागरिकलाई तीर्थ स्थलको भ्रमण
Read moreकाभ्रे,रेडियो रोशी, काभे जिल्लाको रोशी गाउँपालिका वडा नं १२ ले ज्येष्ठ नागरिकलाई धार्मिक तीर्थ स्थलको भ्रमण गराएको छ । वडा...
Read moreकाभ्रे, आगलागी पीडित सिलाई ब्यवसायी सुरेश परियारलाई नेपाल कपडा तथा सिलाई ब्यवसायी संघ काभ्रेले आर्थिक सहयोग हस्तान्तरण गरेको छ ।...
Read moreकाभ्रे, मन्दिर निर्माको लागि आर्थिक सहयोग जुटाउन नमोबुद्ध नगरपालिका वडा नं. ६ चरंगेफेदीमा शिवपुराण धान्याञ्चल ज्ञान महायज्ञ लगाएको छ ।...
Read moreरोशी गाउँपालिकाले हिजो (आईतबार) आफ्नो ८ औँ स्थापना दिवस मनाएको छ । गाउँपालिकाको ८ औँ स्थापना दिवसको अवसरमा उत्कृष्ट रोशी...
Read moreकाभ्रे, राष्ट्रपति रामचन्द्र पौैडेलले मण्डनदेउपुर नगरपालिकाको ७ औं स्थापना दिवस तथा नव–निर्मित प्रशासकीय भवन उद्घाटन गर्नुभएको छ । १६ करोड...
Read moreकाभ्रे, रोशी गाउँपालिकाले आज आफ्नो ८ औँ स्थापना दिवस मनाएको छ । गाउँपालिकाको ८ औँ स्थापना दिवसको अवसरमा उत्कृष्ट रोशी...
Read moreकाभ्रे, काभ्रेपलाञ्चोक जिल्लाको मण्डनदेउपुर नगरपालिकाको नवनिर्मित प्रमुख प्रशासकीय भवनको उद्घाटन गर्न राष्ट्रपति रामचन्द्र पौडेल आज काभ्रे आउनुहुँने भएको छ ।...
Read moreसामुदायिक रेडियो सेवा रेडियो रोशी १०१.६ मेगाहर्ज बि.स. २०७५ सालदेखि काभ्रेजिल्लामा संचालित रहेको छ । रोशी गाउँपालिका द्वारा स्थापित र नाङ्शाल एसोसिएसन नेपालद्वारा संचालित यश रेडियोले समृद्धिको लागि सञ्चार भन्ने मुल नारा बोकेर अगाडि बढिरहेको छ । काभ्रेको १३ वटै स्थानीय तहलाई लक्षित गरि स्थापना भएको यस रेडियोको क्षमता ५०० वाट रहेको छ । रेडियो रोशीलाई तपाईंले काभ्रे जिल्ला साथै आसपासका २० वटा भन्दा बढी जिलाबाट १०१.६ मेगाहर्जबाट, www.radioroshi.org.np र हाम्रो पात्रो एपमा रेडियो रोशी सर्च गरेर बिश्वको कुनै पनि कुनाबाट सुन्न सकिन्छ ।
रेडियो रोशी १०१.६ मेगाहर्ज
कार्यलय भकुण्डेबेशी काभ्रेपलाञ्चोक
सम्पर्क नम्बरः ०११४०४१७८
email: radioroshi@gmail.com
© 2022 Radio Roshi 101.6 Mhz - Hosted by TooFan Commnunication Network.